सुनको मूल्यमा नयाँ कीर्तिमान

उद्योग मन्त्रालयको सचिवमा दुवाडी नियुक्त

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा नारायणप्रसाद दुवाडी नियुक्त हुनुभएको छ।

यसअघिका सचिव मधु मरासिनी निलम्बनमा परेपछि रिक्त रहेको स्थानमा दुवाडीलाई नियुक्त गरिएको हो। 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  २ : ०८ बजे