डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

लोकसेवा पास भए वडाध्यक्ष,निक्ल्यो अमिनमा नाम

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका छन् ।

०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका रोकायाको अमिनमा नाम निस्केको हो ।

तर, उनले जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामा खटिने बताएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १२ : २९ बजे