डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

यस्तो छ टिकटकले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्र…

​​​​​​​काठमाडौँ – सामाजिक सञ्जाल टिकटक कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र पठाएको छ ।

नेपाल सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि कम्पनीले  आफ्ना असहमतिहरू व्यक्त गर्दै प्राधिकरणलाई पत्र लेखेको हो ।

कम्पनीले सरकारले टिकटक प्रतिबन्ध लगाएकै दिन प्राधिकरणलाई पत्र पठाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ७ : ३४ बजे