सुनको मूल्यमा नयाँ कीर्तिमान

सबै भवनहरूको अनिवार्य बीमा गराउने सरकारको निर्णय

काठमाडाैँ । सरकारले सबै भवनको अनिवार्य बीमा गराउनुपर्ने निर्णय गरेको छ ।

यद्यपी सरकारको यो निर्णय कार्यान्वय हुन केही समय पक्कै लाग्नेछ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले मुख्यचसिवले बीमका बारेमा अध्ययन गरेर सुझाव दिएपछि थप निर्णय गर्ने भएको छ । मुख्यसचिव बैकुण्ठ अर्यालले दिने सुझावका अधारमा बीमाका सम्बन्धमा थप निर्णय हुनेछ । 

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  २ : २० बजे