सुनको मूल्यमा नयाँ कीर्तिमान

सात महिला र तीन पुरुष जुवा खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौँ – ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट रु एक लाख तीन हजार चार सय २० पनि बरामद गरिएको छ । 

पक्राउ परेकाहरुको नाम तथा ठेगाना खुलिसकेको छैन । 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ९ : १७ बजे