सुनको मूल्यमा नयाँ कीर्तिमान

पाँच एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिले पाँच एसपीको एसएसपीमा बढुवाको सिफारिस गरेको हो ।

एसपीहरू वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई बढुवा सिफारिस भएका हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : ५४ बजे