प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

जाजरकोटमा फेरि भूकम्पको धक्का

काठमाडौँ – जाजरकोटमा फेरि भूकम्पको धक्का गएको छ ।  

बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएयता निरन्तर परकम्प गइरहेको छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ८ : २४ बजे