मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

जाजरकोटमा भूकम्प परकम्पको संख्या ४६६ पुग्यो

काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन ।

गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार रामीडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ । केन्द्रका अनुसार आज बिहान साढे १० बजेसम्म ४६६ वटा परकम्प गइसकेको छ । 

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ११ : ३८ बजे