काठमाडौं । बागमती प्रदेशका भौतिका पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) झुण्डिएको अवस्थामा फेला परेका छन् ।
४० वर्षीय यामबहादुर सुवेदी हेटौँडा–११ स्थित बनदेवी मन्दिर परिसरमा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार २ : ५७ बजे
प्रतिक्रिया