दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रिय क्रिकेट ​​टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिइने

​​​​​​​काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

क्यानको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

यस्तै, एसिसी यू–१९ प्रिमियर कप जितेर एसिसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय पनि क्यानले गरेको छ ।

यस्ता छन् अन्य निर्णयहरुः

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ७ : २३ बजे