दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालले गुमायो चार विकेट, आउट भए कुशल मल्ल

काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले चार विकेट गुमाएको छ । नेपालले चौथो विकेटमा बुशल मल्ललाई गुमाएको हो । उनी ९ बलमा तीन रन बनाएर बोल्ड आउट भए ।

यसअघि नेपालले कुशल भुर्तेल, सन्दीप जोरा र आसिफ शेखलाई गुमाएको थियो । अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुल्शन झा रहेका छन् ।

ताजा स्थितीमा नेपालले १० ओभरमा ४ विकेटको क्षतीमा ६० रन बनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : ०४ बजे