काठमाडौं । मध्यरातमा गएको भूकम्पमा घाइते भएकामध्ये १४ जनालाई काठमाडौं ल्याइएको छ ।
१४ जनामध्ये आठ जना पुरुष र छ जना महिला भएको बताइएको छ ।उनीहरुलाई त्रिभुवन विमानस्थलबाट सात वटा एम्बुलेन्समा राखेर अस्पताल लगिएको हो ।
प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ३ : ३७ बजे
प्रतिक्रिया