मनसुन क्रमशः क्षीण हुँदै

भूकम्पले तहसनहस घरहरू (तस्वीरहरू)

काठमाडौं । जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भूकम्पले नाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुर्‍याएको छ ।

हालसम्म १५५ जनाको मृत्यु भइसकेको छ भने सयौँ घरहरूमा क्षति पुगेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : २४ बजे