खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

जाजरकोट भुकम्प : ५० को मृत्यु, १०० जना घाइते

काठमाडाै – जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पमा परी ५० जनाको मृत्यु भएको छ । 

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार हालसम्मको अद्यावधिक सूचना संकलन गर्दा  रुकुम र जाजरकाेटमा मात्र ५० जनाको मृत्यु छ भने १०० बढी घाइते भएका छन् ।

उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ३६ बजे