दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

१६ ओभरमा यूएईको सय रन पूरा

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले सय रन पूरा गरेको छ । यूएईले १६ ओभरमा ५ विकेट गुमाएर रन जोडेको छ ।

कप्तान रोहित पौडेलले १६ औँ ओभरमा अली नासिरलाई पाचौँ विकेटका रूपमा आउट गरे । नासिरले ४ रन जोडे । नेपालका सन्दीप लामिछाने, कुशल मल्ल र सोमपाल कामीले पनि एक-एक विकेट लिएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १२ : २२ बजे