दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

यूएईको तेस्रो विकेट पतन

काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईविरुद्ध सानदार सुरुवात गरेको छ । 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले १० ओभरमा ३ विकेट गुमाउँदै ६२ रन बनाएको छ ।

स्पिनर सन्दीप लामिछाने र सोमपाल कामीले समान एक एक विकेट लिएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ११ : ५९ बजे