सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

जुवाखालबाट पक्राउ परेका कलाकारहरू १५ हजार धरौटी तिरेर छुटे

काठमाडौं । जुवा खेल्दाखेल्दै पक्राउ परेका गजित विष्ट, सुलेमान शंकर, चक्र बमसहितका कलाकार धरौटी बुझाएर छुटेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही १५ हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।

काठमाडौं प्रहरीले कात्तिक ११ गते उनिहरूसहित ९ जनालाई एउटै जुवा खालबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  २ : ०८ बजे