दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ओमानविरुद्ध नेपाललाई सातौँ सफलता

काठमाडौं । ओमानविरुद्ध बलिङ गरिरहेको नेपाललाई सातौँ सफलता मिलेको छ ।

नेपालका लागि अभिनाश अविनाश बोहोराले ओमानका जिशान मकसूदलाई आउट गरे ।

यसअघि सन्दीप लामिछानेले ओमानका आयान खान र मेहरान खानलाई आउट गरेका थिए ।

यसैगरी, नेपालका लागि सोमपाल कामीले २ विकेट लिएका थिए भने कारण केसी र गुलशन झाले एक/एक विकेट लिएका थिए ।

जारी खेलको १६.३ ओभरमा सात विकेट गुमाउँदै ओमानले १०९ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १० : ४२ बजे