यस्तो छ आजको विनिमय दर

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

कपिलवस्तु । श्रीमतीको हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् । 

श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । 

विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १० : २३ बजे