साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बिना जानकारी ड्यामको पानी छोड्दा जलिरहेको शव बगायो

रामेछाप । रामेछापको लिखु तेस्रो जलविद्युत आयोजनाको ड्याम बिना जानकारी खोल्दा घाटमा जलिरहेको शव नै बगेको छ ।

मंगलबार साँझ निधन भएका गाम्नाङटार गाविसका पूर्वअध्यक्ष तथा नेकपा एमालेका नेता षणकृष्ण भट्टराईको लिखु गाउँपालिका-६ को तीतोखानी अन्तिम संस्कार भइरहेका बेला स्वेतगंगा हाइड्रोले बिना जानकारी ड्यामको पानी छोड्दा शव नै बगाएको हो ।

शव बगाएपछि मलामीको भागाभाग भएको थियो ।

पानीको बहाब घटेपछि स्थानीयले शव खोजेपनि फेला पार्न नसकेका हुन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ५ : ५० बजे