खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

महासचिव गुटेरेसलाई लुम्बिनीमा भब्य स्वागत

भैरहवा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनीमा स्वागत गर्नुभएको छ ।

महासचिवलाई प्रधानमन्त्री दाहाल , संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी लगायतका विशिष्ट व्यक्तित्वहरूले स्वागत गर्नुभएको हो ।

गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुनुहुन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ११ : ४७ बजे