खुर्काेटमा बेलिबृज जडान सुरु

कोरिया हुँदै नेपाल आइपुग्यो अमेरिकी सैन्य टोली

काठमाडौं । अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ । कोरियन एअरको उडान नम्बर केई ६९५ मा आएको १० जनाको टोली शुक्रबार साँझ पौने ६ बजे आइपुगेको बताइएको छ ।

टोलीमा सैनिक अधिकृतहरु जोनाथन मिचेल बार्टले, जोसुवा चाल्र्स ब्रउटिग्म, विलियम रोबर्ट भन्डरबिल्टलगायत छन् ।अमेरिकी सैन्य टोलीको नेपाल भ्रमणको उद्देश्यबारे सेनाले औपचारिक रुपमा जानकारी दिएको छैन ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  १२ : ११ बजे