काठमाडौं । महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् ।
हुम्लाका प्रहरी प्रमुखसमेत रहेका डीएसपी भट्टराईले मदिरा सेवन गरी महिलामाथि दुव्र्यवहार गरेका थिए ।
उनलाई जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ ।
प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार ११ : २४ बजे
प्रतिक्रिया