खुर्काेटमा बेलिबृज जडान सुरु

चिप्लिएर खाेलामा खस्दा लमहीमा १ जना आर्मीकाे मृत्यु

किरण शाह। दाङकाे लमहीमा चिप्लिएर अर्जुन खाेलामा खस्दा १ जना आर्मीकाे ज्यान गएकाे छ।

लमहि नगरपालिका ६ देउपुरमा रहेकाे रणसिंह दल गण अर्जुन खाेलमा शाैचालय गर्न जादा चिप्लिएर अर्जुन खाेलामा खस्दा उक्त गणमा कार्यरत ३० बर्षिय लेस नायक सितल थापाकाे ज्यान गएकाे वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंखर श्रेष्ठले जनाकारि दिनुभयाे ।

लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका -९ घर भएको थापा उक्त गणमा कार्यरत रहनुभएको थियाे ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ४ : ०५ बजे