काठमाडौँ । विदेशमा बस्ने नेपालीहरुका लागि अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विजयादशमीको टीकाको उत्तम साइत तोकेको छ । समितिले नेपालसहित बिभिन्न देशका लागि पनि टिकाको साइत प्रकाशित गरेको हो ।
विभिन्न देशहरुमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान तोकेर टीकाको साइत निर्धारण गरिएको छ ।
प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार ७ : १६ बजे
प्रतिक्रिया