मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं – मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपाने जानकारी दिनुभयो।

हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।

घटनाको थप विवरण आएको छैन ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : २४ बजे