दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बढ्यो सुनको मूल्य

काठमाण्डाैँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ ।

यस्तै, चाँदी आज तोलाको एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ११ : ४२ बजे