उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ ।

केही दिन यता स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति यादवलाई बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा भर्ना गरिएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ९ : ०२ बजे