दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

इजरायलमा रहेका नेपालीबारे निर्णय लिन संयन्त्रको बैठक जारी

काठमाडौं । इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीहरुबारे निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको समन्वय संयन्त्रको बैठक बसिरहेको छ ।

संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको मूल्यांकन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्नेछ । उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय र सहयोग गर्नेलगायत काम गर्ने संयन्त्रलाई कार्यादेश छ ।

सरकारले आइतबार मन्त्रीको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १० : ५९ बजे