‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आजदेखी काठमाडौंमा ‘पिएचडी फेस्टिबल’ हुदैँ

काठमाडौं । आज देखी काठमाडौंमा पिएचडी (बिद्याबारिधी) फेस्टिबल सुरु हुने भएको छ ।

आज असोज २२ देखी २३ गतेसम्म हुने पिएचडी फेस्टिबलको आयोजना त्रिभुवन विश्वबिद्यालयले गरेको हो । 

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आयोजना गरेको सो फेस्टिबलमा सयौं बिद्याबारिधी उपाधी प्राप्त डाक्टरहरुको उपस्थिति रहने जनाइएको छ ।

पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुति दिनेछन । सो अवसरमा बिषय बिज्ञहरुले आ-आफनो कार्यपत्र प्रस्तुत गर्ने तथा एक अर्कालाइ अनुभव सुनाउने छन् । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : ३२ बजे