दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाल प्रहरीका ५,९३८ जवानको एकैपल्ट सरुवा, हेर्नुहाेस् को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका झण्डै ६ हजार प्रहरी जवानको एकै पटक सरुवा भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले ५,९३८ प्रहरी जवानको सरुवा गरेको छ ।

आगामी कात्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरूलाई सरुवा गरिएको छ ।
हेर्नुस् सूची

​​​​​​​​​​​​​​

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ५ : ४५ बजे