दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

यी हुन् कालोसूचीमा परेका ठेकेदार कम्पनीहरु

काठमाडौँ – सन्तोषजनक काम नगर्ने एक दर्जन निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले  सन्तोषजनक काम नगरेको भन्दै एक दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका ठेकेदार कम्पनी तथा सप्लायर्सलाई तीनदेखि एक वर्षसम्मको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

कालोसूचीमा पर्नेहरु

– सकिल हैदर नेतृत्वको एम–एस सकिल हैदर इन्जिनियर्स एण्ड कन्सट्रक्सन,

– दीपक सापकोटा नेतृत्वको एम–एस शंकरमाली निर्माण सेवा

– धर्मराज भण्डारी नेतृत्वको एम–एस सुनौला खिम्ती कन्स्ट्रक्सन

– शारदा अधिकारी र प्रभेज खान मुख्य व्यक्ति रहेका एमरएस सिपल हैदरावाद

– साफबोन वाटर सर्भिस साङघाइ,

– दीपराज इमान्युअल मुख्य व्यक्ति रहेको आईएसजी इन्फरमेसन सर्भिस ग्रुप

– सशक्त शरण गोले अभिषेक मुख्य व्यक्ति रहेको आर्भण अन्सट्रक्सन चितवन

– निर्माण न्यौपाने नेतृत्वको शिवालय बिल्डर्स मकवानपुर

– यक्षध्वज कार्की नेतृत्वको स्काई बिल्डर्स प्रालि,

– भरतसिंह वाइवा नेतृत्वको वाइवा एण्ड लामा कन्सट्रक्सन,

– रविन्द्र कुमार मण्डल नेतृत्वको जानकी निर्माण सेवा जनकपुर 

– गोकर्णप्रसाद पण्डित नेतृत्वको नागार्जुन कन्सट्रक्सन,

– दीपक सापकोटा नेतृत्वको शंकरमाली निर्माण सेवा,

– नेत्रप्रसाद न्यौपाने नेतृत्वको रुपन्देही बिल्डर्स एण्ड कन्सट्रक्सन काठमाडौं,

– तिलबहादुर ओली नेतृत्वको ति.ई.भू. निर्माण सेवा रोल्पा,

– माधव घिमिरे नेतृत्वको कश्यप निर्माण सेवा  

– उमेश श्रेष्ठ नेतृत्वको इको भिजनरी प्रालि ग्वार्को ललितपुर  

– महेन्द्र निर्माण सेवा सप्तरीका महेन्द्र यादव, खेमराज आचार्य नेतृत्वको एम–एस कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सलेन्ट,

– अइन्द्र कुमार थापा नेतृत्वको एभ्रिथिङ सोलुसन कन्स्ट्रक्सन झापा,

– सुरेन्द्र तामाङ नेतृत्वको गौरती भिमसेन निर्माण सेवा सिन्धुपाल्चोक,

– ज्ञानेन्द्र साउद नेतृत्वको सैपाल अटोमोबाइल्स डडेल्धुरा,

– कृष्ण गुप्ता नेतृत्वको ग्रिन वर्ल्ड कन्स्ट्रक्सन

– अर्जुन चौधरी नेतृत्वको जयस कन्स्ट्रक्सन 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : २६ बजे