दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

चक्कु प्रहार गर्ने व्यक्तिको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको गौशालामा पिके डायग्नोस्टिक सेन्टरमा सञ्चालक साजन हुसेनका भाइ सविर हुसेनमाथि चक्कु प्रहार गर्ने व्यक्तिको पहिचान भएको छ ।

उनीमाथि चक्कु प्रहार गर्ने व्यक्तिका बाराका नवल सहनी रहेका खुलेको हो । सविरको खुट्टामा गहिरो चोट देखिएको छ ।

आक्रमण गर्ने नवल फरार रहेका र उनको खोजी भइरहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ६ : ४२ बजे