दलित गाउँका पहिलो शिक्षक

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ११ : १९ बजे