दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपालमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी)

काठमाडौं । नेपालमा अहिले दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) छन् ।

सुरक्षा दिने प्रयोजनले गृह मन्त्रालयले तीन वर्षअघि बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) हरु छन् । 

भिआइपीको कार्यविधि पछ्याउँदा मुलुकमा लामो समयदेखि भिआइपीका नामले राज्यको ढुकुटी दुरूपयोग हुँदै आइरहेको छ ।

मुलुकमा प्रचलित कार्यविधिअनुसार विभिन्न उच्च ओहोदामा रहेका वर्तमान र पूर्वगरी दुई किसिमका भिआइपीहरु छन् । कार्यविधिअनुसार नेपालमा अतिविशिष्ट ( भिभिआइपी) र भिआइपी गरी दुई किसिमबाट  व्याख्या गरिएको छ ।

नेपालमा वर्तमान भिआइपीको संख्या भन्दा पूर्व भिआइपीको संख्या बढी छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ८ : १८ बजे