मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

काठमाडौं महानगर र अभियन्ता ई: को टोलीबीच वार्ता सुरू

काठमाडौं । काठमाडौं महानगरपालिका र अभियन्ता ई: को टोलीबीच वार्ता सुरू भएको छ ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा वार्ता सुरु भएको हो । वार्तामा महानगरपालिकाका मेयर बालेन साह र अभियन्ता ई: दुवै बसेका छैनन्। उनीहरूको टीमबीच वार्ता भइरहेको हो ।

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापनको माग गर्दै अभियन्ता ई: आठ दिनदेखि काठमाडौं महानगरपालिका कार्यालयको गेटमा उभिइरहेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  २ : ५६ बजे