सुनको मूल्यमा नयाँ कीर्तिमान

क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी

काठमाडौं । नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् ।

कुल खसेकाे ८५ मतमध्ये पारसले ४८ मत ल्याए प्रशान्तको ३७ मतमा राेकिए । पारस अध्यक्ष चतुरबहादुर चन्दकाे प्यानलबाट उठेका थिए ।

उनी यसअघि बाग्मती क्रिकेट संघकाे अध्यक्ष निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ५ : ४२ बजे