काठमाडौं । नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ ।
बिहीबार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ ।
यस्तै गैर आवासीय नेपाली नागरिकले पनि नागरिकता पाउने भएका छन् ।
प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार ११ : ५२ बजे
प्रतिक्रिया