सुनको मूल्यमा नयाँ कीर्तिमान

श्रीलंकाले ४ ओभरमै गुमायो महत्वपूर्ण पाँच वीकेट

काठमाडौं । एशिया कप क्रिकेट–२०२३ को फाइलन खेलमा श्रीलंकाले ४ ओभरमै महत्वपूर्ण पाँच वीकेट गुमाएको छ ।

श्रीलंकाले ४ ओभरमा पाँच वीकेट गुमाउँदै जम्मा १२ रन मात्रै जोडेको छ ।

श्रीलंकाको राजधानी कोलोम्बोमा घरेलु टोली श्रीलंकाका कप्तान दाशुन शानकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ४ : ३२ बजे