‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सेनाले माग्यो करार सेवामा चिकित्सक

​​​​​​​काठमाडौँ – नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ । जंगी अड्डाले आज सूचना जारी गरी नेपाली सेनाको सिरिया मिसनमा पठाउन जनरल सर्जन माग गरेको हो ।

योग्यता पुगेका इच्छुकले भदौ ३१ देखि असोज १४ गतेसम्म निवेदन दिन सक्ने जंगी अड्डाले जानकारी दिएको छ । करार सेवा अवधि १ वर्षको रहने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ५५ बजे