‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस, सूचीसहित

काठमाडौं । उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरिएको छ। न्याय परिषद्ले बैठकले शुक्रबार २७ जनाको नाम सिफारिस गरेको हो। न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। 

​​​​​​​

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ५ : २८ बजे