दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ कम्पनी खोलेको खुलासा

काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरोले नेपालमा सुन तस्करी गर्न चिनियाँ गिरोहले ७ वटा कम्पनी खोलेको दाबी गरेको छ।

६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका एसपी सञ्जयसिंह थापाले गिरोहले नेपालमा ७ वटा कम्पनी खोलेको र तीमध्ये ६ वटा कम्पनीले नेपालमा सुन भित्र्याएको बताए।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ०८ बजे