दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

‘हाम्रो मियो ढल्यो, अभिभावक गुमायौँ’

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले आफ्ना उपाध्यक्ष अध्यक्ष सुवास नेम्वाङको निधनसँगै  ‘मियो ढलेको’ प्रतिक्रिया दिनुभएकाे छ । 

 ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौँ’, मंगलबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिल्यै बिर्सने छैनौँ । आदरणीय नेता सुवास नेम्वाङज्यू।

​​​​​​​

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १२ : ३१ बजे