भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धारसमेत भइरहेको उल्लेख गरिएकाे छ ।
भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेन रहेको छ भने यसकाे गहिराइ १८.५ किलोमिटर रहेको यूएएस जिओलोजिकल सर्भेले जनाएकाे छ ।
भूकम्पपछि पराकम्पहरू आइरहेकाले स्थानीय बासिन्दा घरबाहिरै बसिरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार १२ : २२ बजे
प्रतिक्रिया