‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

यी हुन् ४० उत्कृष्ट कर्मचारी

काठमाडौं । सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ । निजामती सेवा दिवसको अवसर पारेर सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो । 

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने जनाईएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ९ : २१ बजे