‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा

​​​​​​​काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ ।

काठमाडौं महानगरपालिका- १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो ।

उहाँको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले बताउनुभयाे । रिजालको आज काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ३ : १९ बजे