दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

ग्राण्डी अस्पतालले भन्यो – मुकुन्द रिजालको निमोनियाका कारण निधन भएको हो

काठमाडौं । ग्राण्डी अस्पतालले काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया)का कारण निधन भएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले यस्तो बताएका हुन् । उपचारका क्रममा उनको आज विहान ०७ः३० बजे निधन भएको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  १० : ३८ बजे