दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

पेप्सिकोला दुर्घटना : दुई मोटरसाइकल चालकलाई प्रहरीले समात्याे

काठमाडौँ । काठमाडौंको पेप्सिकोलामा भएको सवारी दुर्घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुर्घटनाका क्रममा बाइक चलाउने दीपेन्द्र तामाङ र सन्तोष घले रहेका छन् ।

जडिबुटीतिरबाट तीव्र गतिमा आइरहेको बसलाई छल्दै एउटा मोटरसाइकलले लेन क्रस गरेको थियो । मोटरसाइकललाई जोगाउने क्रममा बसले बोलेरोलाई ठक्कर दिएपछि दुई जनाको मृत्यु भएको थियो ।

सोही मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ३ : ४८ बजे