सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतलाई १४५ रनको नयाँ लक्ष्य

काठमाडौँ – एसिया कप २०२३​​​​​​​ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण प्रभावित हुँदा भारतलाई नयाँ लक्ष्य दिइएको छ।

डिएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको छ। भारतले २.१ ओभरमा १७ रन बनाएर खेलिरहेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३० रन बनाएर अलआउट भएको थियो ।

 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १० : ४९ बजे