सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाल र भारतको खेल वर्षाको कारण रोकियाे

काठमाडौं । एसिया कप–२०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाको कारण रोकिएको छ ।

 नेपालले अहिलेसम्म ३७.५ ओभर खेलेर ६ विकेट गुमाउँदै १७८ रन बनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : १६ बजे